१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

नेपाल भारत मैत्री संघ बेलहिया उप-शाखा रुपन्देहीद्धारा राहत वितरण



बेलहिया । नेपाल भारत मैत्री संघ बेलहिया उप-शाखा, रुपन्देहीले सीमाक्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

कोभिड माहामारीको नियन्त्रणका लागि स्थानिय प्रशासनले गरेको निषेधाज्ञाका कारण दैनिक रोजगारी गुमाएका ६० जना विपन्न तथा मजदुरहरुको परिवारलाई खाद्यान्न वितरण गरिएको संघको कार्यालयले जनाएको छ ।

नेपाल भारत सीमाक्षेत्रमा दैनिक मजदुरी गर्नेहरुको परिवारलाई दैनिकी चलाउन समस्या परेको खबर थाहा पाएपछि केहि दिनको राहत सामाग्री वितरण गरिएको उप-शाखा बेलहियाका अध्यक्ष श्रीचन्द गुप्ताले जानकारी दिए ।

खाद्यान्न वितरण कार्यक्रममा प्रमुख अतिथि मैत्री संघका केन्द्रिय उपाध्यक्ष वासुदेव रिमालको, विशिष्ट अतिथि मैत्री संघका धकधई उप-शाखाका अध्यक्ष बेचन कान्दुको आतिथ्यता रहेको उप-शाखाका सल्लाहकार सुरेन्द्र क्षेत्रीले जानकारी दिए ।

उप-शाखा बेलहियाका उपाध्यक्ष माधव शर्मा, कोषाध्यक्ष चण्द्रीकामणी त्रिपाठी, सल्लाहकारहरु दुर्गा क्षेत्री, पशुपती कान्दु, किशोर जोशी, सदस्यहरु एजाज वारिस, हरेराम कलवार, व्यवसायी राजेश जयसवाल लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ४ : २२ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू