७ चैत्र २०८२, शनिबार | March 21, 2026

भारतबाट आएका गुल्मीका एकजनाको मृत्यु : क्वारेन्टाइनमा बस्न परिवारले मानेन !



मालिका । गुल्मीको मालिका गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-७, घमिर वेदथलाका ६३ वर्षीय केयरसिंह बिकको भारतबाट आएको १० दिनमा मृत्यु भएको छ ।

वडाध्यक्ष वेदप्रसाद पन्थीले आफ्नो वडामा अहिले भारतबाट झण्डै २५ जना आएका जानकारी दिदै बिकलाई पहिलेदेखि नै दमको समस्या भएको बताउनुभयो । घरका व्यक्तिलाई सेल्फक्वारेन्टाइनमा बस्न आग्रह गरे पनि कसैले पनि नमानेको उनले जानकारी दिनुभयो ।

भारतबाट आएका अन्यले पनि क्वारेन्टाइनमा बस्न अस्विकार गरेका छन् । उनले भीरबारीमा मात्र ५ जना भारतबाट आएका जानकारी दिनुभयो ।

मालिका गाउँपालिका-६ का वडाध्यक्ष शोभाखर गिरीले आइसोलेसनमा बस्ने ठाउँको पनि अभाव रहेको बताउनुभयो ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १ : ०७ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा