३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना



काठमाडौ । अहिले मुलुकभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

हाल देशको पश्चिमी भू–भागमा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशको पश्चिमी भू–भाग लगायत मध्य र पूर्वी पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

त्यस्तै बाँकी भू–भागमा सामान्यतया सफादेखि आंशिक बदली हुने सम्भावना छ । पहाडी भू–भागका एक दुइ स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

आज राती देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी भू–भागका केही स्थान र पूर्वका एक दुइ स्थानहरुमा मेघ गर्जन रचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ७ : ४१ बजे

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली

वन कर्मचारीले भीरबाट टेम्पो खसालेपछि दिए स्पष्टीकरण – ‘हामीले खसालेका हैनौं’

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा