२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

कोपा अमेरिका : चिलीको पहिलो जित, बोलिभियाको दोस्रो हार



काठमाडौं । कोपा अमेरिका फुटबलमा चिलीले पहिलो जित दर्ता गरेको छ । नेपाली समय अनुसार शनिबार बिहान भएको समूह ए अन्तर्गतको खेलमा चिलीले बोलिभियालाई १-० ले पराजित गरेको हो ।

चिलीको जितमा १० औँ मिनेटमा बेन ब्रेरिटनले गरेको गोल नै निर्णायक बन्यो । इंग्ल्याण्डमा जन्मिएका २२ वर्षे बेनले गोल गरेका हुन् । उनकी आमा चिलीकी हुन्, सोही कारण उनले त्यहाँको नागरिकता लिएर राष्ट्रिय टिमबाट खेलेका हुन् ।

चिलेले अर्को खेलमा सोमबार युरुग्वेसँग खेल्ने छ । यस्तै बोलिभियाले बिहीबार युरुग्वेसँगै प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको पहिलो खेलमा यसअघि चिलेले अर्जेन्टिनासँग १-१ को बराबरी खेलेको थियो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ७ : ४८ बजे

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख