२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

कोपा अमेरिका : कोलम्बियामाथि पेरुको जित



काठमाडौं । जारी कोपा अमेरिका फुटबलमा पेरुले पहिलो जित हात पारेको छ । सोमबार बिहान सम्पन्न खेलमा पेरुले कोलम्बियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १७ औं मिनेटमा सर्जियो पेनाले गोल गर्दै पेरुलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५३ औं मिनेटमा मिगुएल बोर्जाले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ६४औं मिनेटमा कोलम्बियाका एरी मिनाले आत्मघाती गोल गरेपछि पेरु २-१ ले विजयी भयो ।

जितसँगै समूह ’बी’ को पेरु २ खेलमा ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ । कोलम्बियाले ३ खेलबाट ४ अंक जोडेको कोलम्बिया दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : १७ बजे

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख