५ असार २०८३, शुक्रबार | June 19, 2026

आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई ‘आरविवि म्यूचुअल फण्ड १’ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति



काठमाडौ । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडले ‘आरविवि म्यूचुअल फण्ड १’ निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आरविवि मर्चेन्ट बैकिङ्गलाई १ अर्बको आरविवि म्यूचुअल फण्ड १ निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।

कोष प्रवद्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्तर्गत संचालन हुने “आरविवि म्युचुअल फण्ड १” नामको योजनालाई नेपाल धितोपत्र बोर्डले निष्कासनका लागि अनुमति दिएको हो । यसको समयावधि सात वर्षको हुनेछ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ५ : ५८ बजे

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ

दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको

कक्षा–१२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाफल सार्वजनिक गरेको

देशका केही भू-भागमा वर्षा, तराईमा तातो हावा र अत्यधिक गर्मीको चेतावनी

काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहे पनि