१ कार्तिक २०८३, शनिबार | October 17, 2026

कोपा अमेरिका : ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो



काठमाडौं । जारी कोपा अमेरिका फुटबलमा ब्राजिल र इक्वेडरले बराबरी खेलेका छन ।

सोमबार बिहान सम्पन्न खेलमा १्१ गोलको बराबरी खेल्दै दुवै टिम क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो ।

खेलको ३७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको इक्वेडर दोस्रो हाफको सुरुमै खेलमा फर्कियो । खेलको ५३ औं मिनेटमा इक्वेडरका एन्जल मेनाले गोल गर्दै खेल बराबरीमा ल्याए।

बराबरीपछि ब्राजिल समूह ‘बी’ को विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गर्यो । ब्राजिलको ४ खेलमा १० अंक छ । समान चार खेलमा ३ अंक जोडेको इक्वेडर चौथो स्थानमा रहँदै क्वार्टर फाइनलमा पुगेको हो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ६ : ३० बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ