७ श्रावण २०८३, बिहिबार | July 23, 2026

तियानमेन स्क्वायर भोलि बिहान आयोजना हुने सीपीसीको शताब्दी समारोहलाई राष्ट्रपति सीले सम्बोधन गर्ने



चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी चिङफिङले बिहीबार राजधानी बेइजिङस्थित तियानमेन स्वायरमा आयोजना हुने भव्य ऐतिहासिक समारोहलाई सम्बोधन गर्नेभएका छन् ।

चिनिया कम्युनिष्ट पार्टी (सीपीसी)को शताब्दी समारोहको अवसरमा आयोजना हुने भव्य सभालाई महासचिव सीले सम्बोधन गर्ने भएका हुन् ।

सो ऐतिहासिक कार्यक्रम बिहान ८ बजेबाट सुरु हुने बताइएको छ । केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सी ले बिहान ८ बजेपछि सभालाई सम्बोधन गर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

सो कार्यक्रमको प्रत्यक्ष प्रसारण चाइना मिडिया गु्रप एवं www.xinhuanet.com बाट समेत हुनेछ । यसका साथै चीनमा टेलिभिजन एवं रेडियो स्टेशनको साथसाथ विभिन्न समाचार वेवसाइट एवं न्यू मिडिया प्लेटफर्मबाट पनि प्रसारित हुने ग्लोबल टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १ : ४३ बजे

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन