६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

काेराेना कहर : लकडाउनको सातौं दिन देशभर यस्तो देखियो (फोटो फिचर)



काठमाडौ । लकडाउनको सातौं दोस्रो दिन देशभरका सकड सुनसान नै बनेका छन् । शहर तथा बजारमा मानिसको चहलपहल ठप्प भएको छ । सडकमा प्रहरीको तैनाथी जारी छ । सडकमा एम्बुलेन्स, दूधको गाडी र सञ्चारकर्मीको सवारी साधन फाटफुट चलेका मात्र छन् । बजारमा औषधि पसल भने खुला छन् ।

कोरोना भाइरस (कोभिड १९) को नियन्त्रणमा सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउन प्रहरीले सवारी साधन पनि नियन्त्रणमा लिएको छ । भारतीय नाकामा नेपालीहरु उद्धारको माग गर्दै बसेका छन् । नेपाल–भारत सीमा बन्द छ । अहिले लकडाउनले प्रभावित अति विपन्न परिवारलाई राहात समेत वितरण गर्न थालेको छ ।

फोटो फिचर

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ९ : १३ बजे

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन

नेपाली महिला ‘यु-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा