१९ माघ २०८२, सोमबार | February 3, 2026

नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध



चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

गएराति सेती दोभानमा पहिरो आएका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी शिव खनालले बताए ।

अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए । नारायणगढ-मुग्लिन सडकखण्ड बिगत ३ हप्तामा पटक-पटक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ७ : ५४ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली