१० भदौ २०८३, बुधबार | August 26, 2026

सर्वोच्चको फैसला ऐतिहासिक : ‘वेटिङ पीएम’ देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले संविधान विपरितको कामलाई सच्चाएको बताएका छन् ।

सर्वोच्चको फैसलापछि संचारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले सर्वोच्चले ऐतिहासिक फैसला गरेको बताएका छन् । देउवाले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको टिप्पणी गरे । उनले अदालत कुनै धाक धम्कीसँग डराउन नसक्ने बताए ।

देउवालाई भोलि साँझसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा परमादेश जारी गरेको छ ।

अबको रणनीतिबारे विपक्षी गठबन्धनका सहयात्री दलहरुसँग छलफल गर्ने देउवाले बताए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ३ : ५५ बजे

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय