१ असार २०८३, सोमबार | June 15, 2026

माओवादीबाट अर्थमन्त्रीमा जनार्दन र उर्जामन्त्री पम्फा



काठमाडौं । नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीको तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मा र भुसाललाई पहिलो चरणमा सरकारमा पठाउने निर्णय गरेका हुन् । दिउँसो नवनियुक्त प्रधानमन्त्री देउवासँग प्रचण्डले छलफल गरेपछि पार्टीको तर्फबाट दुई नेतालाई पठाउने टुगो लागेको हो । शर्माले अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै भुसालले उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।

साँझ ६ बजे प्रधानमन्त्रीसहित मन्त्रीहरुको पनि सपथग्रहण हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ५ : ३७ बजे

कार्यदलको सुझावअनुसार एमाले पुनर्गठन हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

लुम्बिनी चेम्बरको प्रतिक्रिया : निजी क्षेत्रलाइ अपेक्षित बजेट आएन

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८/०८४ का

अधिकमास समाप्त

काठमाडौँ । गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास आजदेखि