३ पुस २०८२, बिहिबार | December 18, 2025

द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद १ वर्ष थप



काठमाडौं । ओली सरकारको कार्यकालमा निष्क्रिय जस्तै बनेको द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगलाई थप सक्रिय बनाउने निर्णय गर्दै सरकारले १ वर्षको म्याद थप गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

दुबै आयोगको म्याद आजै सकिँदै थियो ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ४ : ३८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका