७ आश्विन २०८३, बुधबार | September 23, 2026

राजनीतिक दलहरुबीच गठबन्धनको संस्कार विकसित भएको छ : दीनानाथ शर्मा



काठमाडौं । राष्ट्रियसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता दीनानाथ शर्माले नेपालमा राजनीतिक दलहरुबीच गठबन्धनको संस्कार विकसित भएको बताएका छन् ।

राष्ट्रिय सभाको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता शर्माले नेपालको संविधानले समेत गठबन्धनकै संस्कृतिलाई अघि बढाउन निर्देशित गरेको बताए । शर्माले भिन्न मतलाई सम्मान गरेर अघि बढ्न सके मात्र गठबन्धन दीगो बन्न सक्ने बताए ।

शर्माले सर्वोच्च अदालतको फैसलालाई स्वागत गरे । नेता शर्माले धेरे नेपालीले फैसलाको स्वागत गरेको बताउँदै फैसला गर्ने न्यायाधीसहरुलाई धन्यवाद दिए । उनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने पक्षमा
आफ्ना शसक्त मत जाहेर गर्ने कानूनव्यवसायीहरु, राजनीतिक दल, संचार माध्यम, नागरिक समाजलगायतलाई धन्यावद दिए ।

संसद पुनर्स्थापनको लागि निरन्तर रुपमा आवाज उठाउने सबै पक्षलाई सम्मान गरे ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ४ : ३९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११