७ आश्विन २०८३, बुधबार | September 23, 2026

ओली निकट सांसदद्वारा पार्टी निर्देशन उल्लंघन, देउवालाई दिए विश्वासको मत



काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिनेहरुमा नेकपा एमालेमा ओली पक्षका सांसदहरु पनि देखिएका छन् ।

केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आले सहित प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस नेता रामचन्द्र पौडेललाई पराजीत गर्ने तनहुँका एमाले सांसद कृष्ण श्रेष्ठपनि देउवाको पक्षमा उभिएका छन् । अहिलेसम्म ओलीकै पक्षमा देखिएका डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद धनबहादुर बुढाले पनि देउवालाई विश्वासको मत दिएका छन् ।

उनीहरु विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसंगै लबीमा प्रवेश गरेका थिए ।

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : ५७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज