२० श्रावण २०८३, बुधबार | August 5, 2026

लायन्स सयपत्रीद्धारा चिकित्सकलाई १५ थान पिपिई थप सहयोग



बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्रीले चिकित्सकहरुलाई १५ थान थप पिपिई सहयोग गरेको छ ।

लायन्स क्लब ईन्टरनेश्नल डिष्टिक ३२५ बि २ नेपालका डिष्टिक को चिफ एडभाईजर लायन सुनिता श्रेष्ठ बजियमको नेतृत्वमा मनकामना गार्मेन्ट उद्योग (गोफी ब्राण्ड) संचालक सुमित प्रधान तथा बाबा ट्रेडिङ काठमाण्डौका पशुपति लाथको सहयोगमा लायन्स क्लब अफ बुटवल सयपत्रीले नेपाल चिकित्सक संघ लुम्बिनी शाखालाई १५ थान पिपिई सहयोग गरेको छ ।

क्लबका पुर्वअध्यक्ष तथा लायन्स क्लब ईन्टरनेश्नल डिष्टिक ३२५ बि २ नेपालका डिष्टिक को–चिफ एडभाईजर सुनिता श्रेष्ठ बजिमयले संघका महासचिव डा.सन्तोष पोखरेललाई सो सामग्री हस्तान्तरण गरेका छन ।

यसअघि चिकित्सकलाई १३ थान पिपिई तथा एम्बुलेन्स चालकलाई क्लबले २ थान पिपिई हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ७ : ३३ बजे

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक पूर्ण अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिकै मंगलबार बिहान पहिरो खस्दा