४ आश्विन २०८३, आइतबार | September 20, 2026

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक पूर्ण अवरुद्ध



काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिकै मंगलबार बिहान पहिरो खस्दा सडक दुवैतर्फी रूपमा अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान करिब ७ बजे सिमलतालमा पहिरो खसेपछि सवारी साधनको आवतजावत पूर्ण रूपमा ठप्प भएको हो ।

पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालयका उपकरण तथा प्राविधिक टोली परिचालन गरिएको जनाएको छ । पहिरो हटाउने कार्य जारी रहेकाले यात्रुलाई आवश्यक सतर्कता अपनाउन र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ७ : ५७ बजे

बाढी प्रभावितलाई चिनियाँ सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार १४स्००

एकलैनी बजारबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित २ दाजुभाई पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।