१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला



चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीवार अन्दाजी २५-३० वर्षको भाले गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार २ वटा भाले गैंडा एकआपसमा जुधेर घटना भएको निकुञ्जको अनुमान छ ।

मृत्यु भएको गैंडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए । याेसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्ष २०७८/७९ मा ३ वटा भाले गैंडाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : ५० बजे

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा

बागमतीका मुख्यमन्त्रीले हानेपालाई सरकारमा भित्र्याए, शैलेन्द्रमान बने भौतिक पूर्वाधारमन्त्री

काठमाडौं । बागमती प्रदेशमा नेकपा र नेकपा (एमाले)बीच सत्ता साझेदारीमा