२० मंसिर २०८२, शनिबार | December 6, 2025

पाल्पामा १७ वर्षिय बालकबाट ११ वर्षिया बालिका माथि जबर्जस्ती करणी



पाल्पा । पाल्पामा १७ वर्षिय बालकले ११ वर्षिया नाबालिकालाई जबर्जस्ती करणी गरेका छन् । पाल्पाको रामपुर नगरपालिकाको एक होटलमा लगेर नाबालिका माथि करणी भएको पाल्पा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रामपुरको होटलमा कोठा लिएर तनहुँका १७ वर्षिय बालकले ती नाबालिका माथि जबर्जस्ती करणी गरेका हुन् । करणीमा संलग्न बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने नाबालिकालाई स्वास्थ्य परीक्षण गरेर अभिभावकलाई बुझाईएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर त्वाँतीले बताए ।

फेसबुकमा माया प्रेम गरेका बालिका भेट्न तनहुँबाट ती बालक रामपुर आईपुगेको र मोबाइलको स्विच अफ गरेर होटलमा बसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १० : १२ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय