२९ भदौ २०८३, सोमबार | September 14, 2026

रुकुम पश्चिममा २६ वर्षिया युवतीको धारिलाे हतियार प्रहार गरी हत्या



रुकुम । रुकुम पश्चिममा गए राति आफ्नै गोठमा अज्ञात ब्यक्तिले एक महिलाको हत्या गरेका छन् । त्रिबेणि गाउँपालिका– ४ छहरेकी २६ वर्षीया मनकला खत्री खड्काको हत्या भएको प्रहरीले जनाएको छ ।

राती भैँसीलाई घाँस हाल्न भन्दै घरबाट गोठ तर्फ गएकी मनिषालाई अज्ञात ब्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् । हत्या भएको पुष्टि गर्दै रुकुम पश्चिम प्रहरी प्रमुख ध्रुवकुमार श्रेष्ठले प्रहरीले अनुसन्धान शुरु गरिसकेको बताए ।

घटनास्थलमा आर्फ पुगेर प्रारम्भिक मुचुल्का तयार गरेको बताउँदै श्रेष्ठले थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर झिाईएको जानकारी दिए ।

‘हामीले गम्भिर अनुसन्धान थालेका छौं, प्रहरीले सोधपुछ शुरु गरेको छ ।’ उनले भने, ‘तालिम प्राप्त कुकुर झिकाईएको छ, कुकुर आईपुगेपछि थप अनुसन्धानले गति लिन्छ ।’

मृतकको श्रीमान् वैदेशिक रोजगारीमा रहेको बताईएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १२ : ०२ बजे

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा