२२ माघ २०८२, बिहिबार | February 5, 2026

चौतर्फी आलोचना पछि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री पोखरेलले भेटे प्रदेश प्रमुख शेरचनलाई



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको पदबहाली कार्यक्रमलाई अघोषित बहिस्कार गरेको बिषयमा चौतर्फी आलोचना भएपछि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पद बहाली गरेको अर्को दिन प्रदेश प्रमुखलाई भेट्न पुगेका छन् । पदबहाली भएको स्थानबाट १ मटिरमा रहेका मुख्यमन्त्री र प्रदेश सरकारका मन्त्रीहरु कोही पनि प्रदेश प्रमुखको पदबहाली कार्याक्रममा नदेखिएपछि मुख्यमन्त्री पोखरेल सहित प्रदेश सरकारको आलोचना भएको थियो । मुख्यमन्त्री पोखरेल र नवनियुक्त प्रदेश प्रमुख शेरचनबीच आज भेटवार्ता भएको छ ।

शुक्रबार पदभार ग्रहण गरेका शेरचनलाई पोखरेलले पदबहाली गरेको भोलिपल्ट शनिबारबिहान मात्र स्वागतसहित भेटवार्ता गरेका हुन् । भेटका अवसरमा प्रदेशको अवस्था र सरकारले हासिल गरेको सफलताका बिषयमा प्रदेश प्रमुखलाई जानकारी गराईएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

शनिबार दिउँसै विपक्षी गठबन्धनले पनि प्रदेश प्रमुख शेरचनलाई स्वागत गर्दै ध्यानाकर्षणपत्र बुझाएर पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ४ : ४३ बजे

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर