२२ चैत्र २०८२, आइतबार | April 5, 2026

एमाले फुट र विभाजनका कारक प्रचण्ड : मुख्यमन्त्री शंकर पोखरेल



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले ओली पक्षका प्रभावशाली नेता शंकर पोखरेलले एमालेमा फुट र विभाजन आउनुमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दोष लगाएका छन् । उनले एमाले भित्रको अन्तर बिरोधमा खेलेर प्रचण्डले पार्टी टुक्राउने काम गरेको आराेप लगाए ।

जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल बुटवलले तयार गरेको एमालेका तत्कालिन संगठन विभाग प्रमुख जीवराज आश्रितमा आधारित बृत्तचित्र सार्बजनिकिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रचण्डकै कारण देशमा राजनितिक संकट पैदा भएको समेत बताए । उनले प्रचण्डमा भएको अस्थिरता, अबसरबाद र महत्वकाक्षाकै कारण देशमा राजनितिक संकट पैदा भएको बताए ।

नेता पोखरेलले अनुशासनमा नबस्ने नेतालाई कार्यकर्ताले दण्डित गर्ने समेत बताए । उनले आश्रित आफु पनि अनुशासनमा बस्ने र अरुलाई पनि अनुशासनमा बस्ने लगाउने नेता भएको स्मरण गद उनले भने, ( आश्रित जिउँदो रहेको भए अहिले जस्तो पाटीभित्र अनुशासनहिन नेतालाई छाड्नु हुन्थेने, पार्टीमा आश्रितको अभाव भएको उनको भनाई छ ।

 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  २ : २२ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको