२२ माघ २०८२, बिहिबार | February 5, 2026

लुम्बिनी प्रदेश : मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता



बुटवल । शंकर पोखरेल नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार हटाउन प्रदेशका विपक्षी दलको गठबन्धनले तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

सोमबार मात्र प्रदेश प्रमुख समक्ष संविधानको धारा १६८(२) अनुसार बहुमत सरकार गठन गर्न प्रस्ताव आह्वान गर्न समाबेदन बुझाएका विपक्षी गठबन्धनले आज प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

विपक्षी गठबन्धको तर्फबाट मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारका विरुद्ध नेपाली काँग्रेसका संसदीय दलका नेता विरेन्द्र कनोडियासहितका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

विपक्षीहरुको अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयका सचिव दर्लभ कुमार पुन मार्फत सभामुख समक्ष पेश गरिएको छ । विपक्षीहरुले आजै प्रदेश प्रमुख अमिक शेरचनलाई प्रदेशसभाको विशेष अधिवेशनको आह्वान गर्न माग गर्दै अहिले साढे ४ बजे निवदेन पेश गर्दैछन ।

 

 

 

 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ३ : ५६ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका