२२ चैत्र २०८२, आइतबार | April 6, 2026

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्न विपक्षी दलले बुझाए प्रदेश प्रमुखलाई समावेदन



बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेशसभाको विशेष अधिवेशन आह्वन गर्न समावेदन गरेका छन् ।

मंगलरबार अपरान्ह ४ः१५ बजे विपक्षी दलहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरेर प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्न समावेदन गरेका हुन् ।

यसअघि विपक्षी दलका ३४ जना सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

मुख्मन्त्री शंकर पोखरेललाई सहज निकासका लागि पहल गर्न आग्रह गर्दा पनि उल्टै असंवैधानिक हरकत गरेका कारण अविश्वासको प्रस्ताव दर्ता गर्न र विशेष अधिवेशनको समावेदन गर्न बाध्य भएको विपक्षी दलहरुले बताएका छन् ।

 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ४ : २४ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको