२० असार २०८३, शनिबार | July 4, 2026

निर्वाचन आयोगबाट ४१ राजनीतिक दलको दर्ता खारेज, अव नेपालमा ९५ वटा मात्र राजनीतिक दल (सूचीसहित)



काठमाडौं । निर्वाचन आयोगले लेखा प्रतिबेदन नबुझाउने विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ । मंगलबार बसेको आयोगको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दल दर्ता गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार साउन २० गतेदेखि लागु हुने गरि दलहरुको दर्ता खारेज गरिएको हो ।

दलहरुको दर्ता खारेज भएपनि दर्ता खारेज भएका दलहरूको नाम, झण्डा र चुनाव चिन्ह भने एक बर्षसम्म अरुले प्रयोग गर्न नपाउने आयोगले जनाएको छ । आयोगको निर्णयसँगै १३६ दल दर्ता भएको आयोगमा अव दर्तावाल दलहरुको संख्या ९५ वटामा सीमित भएको छ ।

नेपालको राजनीतिमा सानो समय चर्चामा आएको अखण्ड नेपाल, शिवसेना पार्टी, नेपाली काँग्रेस राष्ट्रवादी, चुरे भावर, लगायतका दलहरूको दर्ता आयोगको निर्णय अनुसार खारेज भएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १० : २५ बजे

थैव समाजद्वारा वनवाटिकालाई कुर्ची हस्तान्तरण

बुटवल । थैव समाजले तिलोत्तमा नगरपालिकास्थित शकरनगर वनविहार तथा अनुसन्धान

घानालाई १-० गोलले पराजित गर्दै कोलम्बिया अन्तिम १६ मा

काठमाडौं । कोलम्बियाले घानामाथि १-० को कठिन जित निकाल्दै फिफा

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको