२२ माघ २०८२, बिहिबार | February 5, 2026

दार्चुला घटनाबारे भारतले सार्वजनिक रुपमा क्षमा मागोस : नारायणकाजी श्रेष्ठ



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुला घटनाबारे भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रिय सभाको विषेश समयमा बोल्दै नेता श्रेष्ठले भारतले अबिलम्ब सार्वजनिक रुपमा क्षमा माग्नुपर्ने माग गरेका हुन् ।

श्रेष्ठले यो घटनाबारे भारत सरकार समक्ष औपचारिक रुपमा आपत्ति प्रकट गर्न सरकालाई आग्रह गरे । श्रेष्ठले घटनको छानविन गरी दोषीलाई कारवाही हुनुपर्ने बताए ।

सत्तासाझेदार दलको तर्फबाट दार्चुला घटनाबारे भारत विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको यो पहिलो पटक हो ।

नेकपा एमालेका सांसदहरुले यो घटनाबारे सरकारले भारतसँग कुरा गर्न नसकेको र घटनाको ढाकछोप गरेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १ : ५४ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद