३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

एनएमबि बैंकद्रारा प्रदेश ५ सरकारलाई १०० थान पिपिइ हस्तान्तरण



बुटवल । एनएमबि बैंक प्रदेश पाँच कार्यालय बुटबलले माहामारीको रुपमा फैलिएको कोरना भाइरस बाट जोगिन चिकित्सकका लागी अति आवश्यकमानिएको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) का पुरा सेट प्रदेश पाच सरकारलाई हस्तान्तरण गरेको छ ।

एनएमबि बैंक प्रदेश ५ का निक्षेप प्रवन्धक डिबिर विक्रम शाह सहितको टोलीले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागी आवश्यक १०० थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई का पुरा सेट बुट सहित) आज मुख्यमन्त्री कार्यलएमै पुगेर प्रदेश ५ का मुख्य मन्त्रि शंकर पोखरेल लाई हस्तान्तरण गरेको हो ।

समाग्री बुझ्दै मुख्यमन्त्री पोखरेलले सबैको सहयोगले माहामारी संग लड्न सहज हुने भन्दै सवै तहबाट सहयोग अपेक्षा प्रदेश सरकारले राखेको बताउनु भयो । उहाले समाग्री अभावकाबेला एनएमबि बैंक गरेको यो सहयोगले महत्व पुर्ण रहेको बताउनुभयो ।

बैकले कोभिड–१९ बाट मुलुकमा प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र सातै प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको प्रदेश ५ का निक्षेप प्रवन्धक डिबिर विक्रम शाहले जानकारी दिनुभयो ।

उहाले आगामि दिनमा समेत समस्यामा मलम लगाउन बैक तयार रहेको बताउनु भयो ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ८ : ०३ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय