८ चैत्र २०८२, आइतबार | March 22, 2026

प्रभु बैक का विभिन्न शाखा मार्फत स्थानिय निकायमा सहयोग



भैरहवा । प्रभु बैक लिमिटेडले प्रदेश ५ का बिभिन्न शाखाहरु मार्फत स्थानिय निकायहरुले स्थापना गरेको कोरोना बिपद ब्यबस्थापन कोषमा ७ लाख रुपैया तथा खाध्यान्न प्रदान गरेको छ ।

बैकले प्रदेश ५ का बिभिन्न १२ वटा शाखाहरु मार्फत सम्बन्धित स्थानिय तहलाइ नगद तथा खाध्यान्न सामाग्री हस्तान्तरण गरेको हो । सोहि अबसरमा धकधइ शाखाले रोहिणी गाउपालिकाको बिपद ब्यबस्थापन कोषमा सामाजिक उत्तरदायित्व अन्तर्गत पचास हजार प्रदान गरेको हो ।

बैक का प्रदेश शाखा प्रमुख सुभाष कुवर र धकधइ शाखा प्रमुख नम्रता पाण्डेले रोहिणी गाउपालिकाका प्रमुख सनोज कुमार यादबलाइ ५० हजार बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । सो अबसरमा गाउपालिका प्रमुख यादबले बिपदको समयमा सबै एकजुट भएर कोरोना रोकथाममा लाग्नुपर्नेमा जोड दिनुभयो ।

बैक का प्रदेश ५ प्रमुख सुभाष कुवरले स्थानिय तहसँगै हातेमालो गर्ने उद्धेश्य अनुरुप बैंकले सम्बन्धित स्थानिय तहमा नै नगद तथा खाध्यान्न सामाग्री सहयोग स्वरुप उपलब्ध गराएको बताउनुभयो ।

यसैबिच मणिग्राम शाखाबाट पनि तिलोत्तमा नगरपालिकाको बिपद ब्यबस्थापन कोषमा बैंकले एक लाख रुपैया प्रदान गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  २ : ५८ बजे

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को