२२ बैशाख २०८१, शनिबार | May 4, 2024

माओवादी केन्द्रीय समिति बैठक आजै सकिँदै



काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक आजै सकिने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहान बसेको स्थायी समिति बैठकले आज नै केन्द्रीय समिति समेत बैठक सम्पन्न गर्ने निर्णय गरेको हो ।

स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको थियो । यसैगरी आजको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले गर्ने समुहगत छलफलबाट आउने रिपोर्टलाई भोलि बस्ने स्थायी समिति बैठकले थप ब्याख्या र निस्कर्ष निकाल्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अहिले केन्द्रीय समितिको बैठक सुरु भैसकेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा हिजो पेश भएको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल हुँदैछ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १२ : ५६ बजे

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं खेल आज हुँदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा

मुम्बईमाथि कोलकोता २४ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन