६ श्रावण २०८३, बुधबार | July 22, 2026

इन्डियन आइडल को १२ औं संस्करणको उपाधि पवनदीपले जिते



काठमाडौं । भारतीय गायन रियालीटी सो इण्डियन आइडलको १२ औं संस्करणको उपाधि पवनदीप राजनले जितेका छन् ।

गएराति भएको १२ औं संस्करणको इन्डियन आइडलको ग्रान्ड फिनालेमा पवनदीपले अन्य पाँच प्रतिष्पर्धीलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

उनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्न सफल भए । उपाधि जितेसँगै पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपैयाँ तथा एक कार पाएका छन् ।

२४ वर्षे पवनदीप राजनको जन्म भारतको उत्तराखन्डमा भएको थियो । गायनसँगै वाद्यवाधनमा पनि उत्तिकै पोख्त रहेका पवनदीपले नेपाली गित पनि राम्रो सँग गाउन सक्छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ९ : १२ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न