२३ बैशाख २०८१, आइतबार | May 5, 2024

उपेन्द्र पक्षको आधिकारिकता बदर गर्न माग गर्ने महन्त ठाकुरलाई अन्तरिम आदेश दिन सर्वोच्चबाट अस्विकार



काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको उपेन्द्र यादप पक्षलाई आधिकारिकता दिने गरि गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालत पुगेका जसपाका पूर्व अध्यक्ष महन्त ठाकुरको माग अनुसार आधिकारिकता बदरको अन्तरिम आदेश दिन सर्वोच्चले अस्विकार गरिदिएको छ । उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुर सहितका नेताहरुले दिएको मुद्दामा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

ठाकुरले दायर गरेको रिट निवेदनको सुनुवाई गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चको यो अस्विकार पछि उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन गर्न यादव पक्षलाई सहज भएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ६ : ३७ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ