४ पुस २०८२, शुक्रबार | December 19, 2025

भोलि बिहान ८ बजे सबैले राष्ट्रियगान गान गाउन र बजाउन प्रधानमन्त्री ओलीको आग्रह



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार (भोलि) बिहान ८ बजे सबैले नेपालको राष्ट्रिय गान गाउन र बजाउन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार साँझ सामाजिक संजाल ट्वीट गरेर यस्तो अपिल गर्नुभएको हो । प्रधानमन्त्री ओलीले ट्वीटरमा लेख्नु भएको छ, ‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ । ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो ।

यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’ भोलि नया वर्ष २०७७ को सुरुवाती सगै प्रधानमन्त्रीले यस्तो आग्रह गर्नुभएको हो । भोलीनै उहाले एक सुभकामना सन्देश जारी गर्नुहुनेछ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ९ : ३२ बजे

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध

काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता