४ पुस २०८२, शुक्रबार | December 19, 2025

रौतहटका १९ वर्षीय युवकमा कोरोना संक्रमणको पुष्टि : नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो



काठमाडौ । रौतहटका १९ वर्षीय एक युवकमा कोरोना भाइरसको संक्रमण भएको छ । १९ वर्षीय एक युवकलाई कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिनुभयो ।

रौतहटका युवकसहित नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । कैलालीको धनगढीमा ५, पर्साको वीरगञ्जमा ३, बागलुङमा २ र काठमाडौंमा दुईजनाको उपचार भइरहेको छ । रौतहटका युवकको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अर्का एकजना भने उपचारपछि घर फर्किएका छन् ।

काठमाडौंका दुईजना भने अबको एक दुईभित्रै डिस्चार्ज हुने अस्पतालले जनाएको छ । बागलुङ काठेखोलाकी एक महिलाको रिपोर्ट भने अझै आइसकेको छैन ।

स्थानीयस्तरमा परीक्षणका क्रममा उनलाई संक्रमण भएको पाइएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ५ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको