२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

प्रदेश नम्बर १ मा एमाले सचिव भिम आचार्य मुख्यमन्त्रीमा नियुक्त



विराटनगर । नेकपा एमालेमा नयाँ समिकरणको विकास भएसँगै बाग्मती प्रदेश पछि प्रदेश नम्बर १ मा मिझदारीमा मुख्यमन्त्री परिवर्तन भएको छ । नेकपा एमाले प्रदेश नम्बर १ को संसदीयदलले आजै संसदीय दलका नेता परिवर्तन गरेर नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्यलाई सरकारको नेतृत्व गर्न पाठाएको छ । आचार्यलाई आजै प्रदेश प्रमुख सोमनाथ प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । आचार्यको रफ्तारका ािथ आजै सपथ समेत भईसकेको छ ।

आजै बिहान काठमाडौबाट बिराटनगर पुगेर संसदीयदलको बैठक राखेको संसदीयदलका नेता शेरधन राईले आचार्यलाई संसदीय दलको नेता हस्तान्तरण गरेका थिए । दलको बैठकबाट सिधै प्रदेश प्रमुख निवास पुगेर राईले राजीनामा दिएलगत्तै आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

विभाजन अघिको अवस्थामा प्रदेश १ मा एमालेसँग एकल बहुमत छ ।

बहुमत गुम्ने गरी सांसदहरू नयाँ दलमा लाग्नु अगावै एकल बहुमतको मुख्यमन्त्रीका रूपमा आचार्यलाई शपथ समेत खुवाइ सकिएको छ ।

प्रकाशित मिति : १० भदौ २०७८, बिहिबार  १२ : ४७ बजे

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

‘एमआरपी’ र ‘लेबल’ अनिवार्य गर्न निर्देशन

काठमाडौँ । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य