२५ चैत्र २०८२, बुधबार | April 9, 2026

एमसीसी विरुद्ध विप्लव नेकपाद्वारा संघर्षको घोषणा



काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

नेकपाले साताव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको हो । जनअनुसार भोलिदेखि भदौ भदौ २८ गते काठमाडौँमा एमसीसीको विरोधमा बृहत् जनसभा आयोजना हुनेभएको छ ।

भोलि २३ गते बुधबार एमसीसीको विरोधमा देशव्यापी कोणसभाको आयोजना गरिएको छ । यस्तै २५ गते देशव्यापी विरोध प्रदर्शन आयोजना गरिएको छ भने २६ गते एमसीसी सम्झौता जलाउने कार्यक्रम रहेको नेकपाले जनाएको छ । यस्तै २७ गते सिठ्ठी जुलुस गर्ने र एमसीसी विरुद्ध बेलुन उडाने कार्यक्रम रहेको छ ।

भदौ २८ गते विरोध प्रदर्शनसहित काठमाडौंमा जनसभा आयोजना गरिएको नेकपाले जनाएको छ ।

नेकपाकै अन्तराष्ट्रिय विभागले एमसीसी सम्झौता विरुद्ध आज अपराह्न काठमाडौँमा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको छ ।

 

 

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ३ : २७ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास