४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानन्यायाधीसलाई मन्त्रीमा कोटा भन्ने कुरामा कुनै सत्यता छैन : मन्त्री कार्की



काठमाडौं । सरकारले प्रधानन्यायाधीसका नाममा मन्त्री पद छुट्याइको भन्ने खबर असत्य रहेको जनाएको छ।

प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उठाएको सवालको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले त्यस्तो समाचारमा कुनै सत्यता नभएको बताएका हुन् ।

प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको भन्ने खबर केहीदिनयता चलिरहेको छ । गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुँदा प्रधानन्यायाधीस जबराका आफन्त गजेन्द्र हमाललाई मन्त्री बनाउने विषयमा छलफल भएको थियो ।

हमाल नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको