२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

गोरखा केन्द्र भएर बिहानै भूकम्पको धक्का महसुस



काठमाडौं । गोरखा केन्द्रविन्दु भएर आइतबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको भूकम्प गएको हो ।

गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ ।

केन्द्रका अनुसार असोज महिनामा मात्रै ६ पटक भूकम्प गएका छन् । जसमा सिन्धुपाल्चोक केन्द्रविन्दू भएरमात्रै ४ पटक भूकम्प गएको छ ।

 

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ८ : १७ बजे

डोलप्रसाद अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा

संवैधानिक इजलाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

काठमाडौँ । सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरुपण, पारदर्शिता र

कांग्रेस र नेकपाको सभामुखमा अर्याललाई समर्थन, उपसभामुखमा दुबै दलको दाबी

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस र प्रतिपक्ष दल

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

घुस रकम सहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

जनकपुरधाम । सशस्त्र प्रहरी बलका एक जना सशस्त्र प्रहरी निरीक्षक