२२ भदौ २०८३, सोमबार | September 7, 2026

गोरखामा ४ रेक्टरस्केलको भूकम्प



काठमाडौं । गोरखा जिल्लाको अजिरकोट गाउँपालिका-३ हंशपुर केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ६ बजेर १५ मिनेटमा गएको भूकम्पको तीव्रता ४ रेक्टरस्केल मापन गरिएको हो ।

यसअघि भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

हालै नेपालमा साना-साना भूकम्पहरू निरन्तर अनुभव भइरहेका छन् । हिमालय क्षेत्र भूकम्प संवेदनशील क्षेत्र भएकाले नेपाललाई उच्च जोखिमयुक्त भू-भाग मानिन्छ ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  ७ : ४२ बजे

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको