२४ मंसिर २०८२, बुधबार | December 11, 2025

टी-२० विश्वकप : भारत विरूद्ध पाकिस्तानको ऐतिहासिक जित



काठमाडौं  । टी २० विश्वकपको रोमाञ्चक खेलमा  पाकिस्तानले भारतलाई पराजित गरेको छ ।

दुवईमा आज साँझ भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको हो ।

पाकिस्तानको विजयका लागि बारबर आजम र मोहम्मद रिजवनले उत्कृष्ठ पारि खेलेका छन् ।

पहिले टस जितेर फिल्डिङ रोजेको पाकिस्तानका बलरहरूले भारतीय बल्लेवाजहरूलाई सुरूदेखि नै  दबाबमा राखेको थिए । भारतले २० ओभरमा सात विकेट गुमाएर जमममा १५१ रन बनाएको थियो । कप्तान विराट कोहलीले अर्धशतक बनाए पनि अन्य बल्लेवाजहरू सस्तैमा समेटिएका थिए ।

पाकिस्तानले भारतलाई टी २० मा पहिलोपटक पराजित गरेको हो । दुई दुश्मन छिमेकी भारत र पाकिस्तानको क्रिकेट मुकाबिलालाई खेल कुटनीतिमा अर्थपूर्ण मानिन्छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ११ : १६ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल