२१ चैत्र २०८२, शनिबार | April 5, 2026

सोरु गाउँपालिकामा प्रमुख प्रशासकीय नहुँदा भत्ता रोकियो



मुगु । सोरु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा सेवा प्रभावित भएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिककृत लालबहादुर मल्लको दुई महिनामै सरुवा भएपछि नयाँ प्रशासकीय नआएको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए ।

उनका अनुसार त्यसअघिका प्रशासकीय अधिकृत वीरेन्द्र मल्लले काममा बेवास्ता, आर्थिक अपारदर्शीता गरेपछि जिम्मेवारीबाट हटाइएको थियो । त्यसपछि लालबहादुर आएका थिए । तर उनको पनि सरुवा भएपछि समस्या भएको हो ।

प्रशासकीय नहुँदा पहिलो चौमासिकमा वितरण हुनुपर्ने सामाजिक सुरक्षा भत्ता पनि वितरण हुन सकेको छैन । पारित योजना, भुक्तानी पनि प्रभावित भएको शाहीले बताए ।

गाउँ कार्यपालिकाले नायव सुब्बा तीर्थराज शाहीलाई प्रमुख प्रशासकीय अधिकृत तोक्न मन्त्रालयसँग माग गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्णय गरेको छैन ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १० : ०५ बजे

प्रहरी ‘अप्रेसन’ : १८९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा