११ श्रावण २०८३, सोमबार | July 27, 2026

राष्ट्रपति भण्डारीले गरिन् छठ पूजाको प्रारम्भ



काठमाडौं । यस वर्षको छठ पर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा अर्चना गरेर प्रारम्भ गरेकी छिन् । छठ पर्वको उपलक्ष्यमा राष्ट्रपति भण्डारी आज कमलपोखरीमा पुगेर पूजा अर्चना सहित अस्ताउँदो सूर्यलाई अर्घ चढाएर छठ पूजाको प्रारम्भ गरेकी हुन् ।

कमलपोखरी पुग्नु अघि राष्ट्रपति भण्डारी गौरीघाट पुगेर पूर्जाको पूवए तयारीको अवलोकन गरेकी थिईन् ।

छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिएर प्रारम्भ भएको छ भने बिहिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न हुनेछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको थियो ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ५ : ४० बजे

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्ने सुविधा दिने