२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

बुटवलमा खुल्ला नियमित रक्तदानमा ७५ जनाले गरे रक्तदान



बुटवल । नेपाल नियमित रक्तदाता संघले बुटवलमा खुल्ला रक्तदान सम्पन्न गरेको छ । वि.स. २०६१ सालमा स्वर्गीय सरोज सिलवाल बन्दिले स्थापन गरेको सस्था निरन्तर रूपमा रगत व्यवस्थापन र रक्तदान गराउदै आएको नेपालको पहिलोे सस्था हो ।

सिलवाल रगत व्यवस्थापनमै लाग्दै गर्दा सडक दुर्घटनामा वि.स.२०६४ सालमा देहावसान भयो।नेपाल नियमित रक्तदाता संघले नियमित रूपमा प्रत्येक महिनाको तेस्रो हप्ता रक्तदान गर्ने गर्छ ।

वर्तमान समयमा बुटवलमा रगत अभाव भएको हुदा रगत अभावलाई समाधान गर्न कार्यक्रम गरिएको सस्थाका सचिव महेश खनालले बताए । नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षता,इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ठग बहादुर केसीको प्रमुख आथित्यता, नेपाल नियमित रक्तदाता का प्रमुख सल्लाहकार विमल बहादुर शाक्यको विशिष्ट आतिथ्यता ,नेपाल नियमित रक्तदाता का सल्लाहकार सुरेन्द्र कुमार शाक्य ज्युको आतिथ्यता,सल्लाहकार राजकुमार श्रेष्ठ,भिमसेन श्रेष्ठ ,नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारि कोषाध्यक्ष दिपक अधिकारि,,राजेस गैरे,मन्जु गिरी,भाष्कर शाही,रोशन अर्याल ,बिष्णु भण्डारी कोआतिथ्यतामा कार्यक्रम सम्पन्न भएको सचिव महेश खनालले बताए ।

कार्यक्रममा ७५ पिन्ट रगत संकलन गरिएको कार्यक्रम संयोजक रोशन अर्यालले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ४ : १३ बजे

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र

बृद्धभत्ता बुझेर घर फर्कने क्रममा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

दाङ । स्थानीय बाच्छे खोलाले बगाउँदा बुधबार एक वृद्धको मृत्यु