१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

बागमतीमा मन्त्रिपरिषद् विस्तार : जमरकट्टेल र लामाले लिए शपथ



काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्कट्टेललाई आर्थिक मामिला तथा योजना र नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका सचिव निमा लामालाई स्वास्थ्यमन्त्री बनाएका छन् ।

नवनियुक्त मन्त्रीद्वय जमरकट्टेल र लामाले बिहीबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बिहीबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

जम्कट्टेल पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।

मुख्यमन्त्री पाण्डेले यसअघि आफू नियुक्त भएलगत्तै गठबन्धनका दलबाट तीन जना मन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ८ : ४५ बजे

विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन/सिफारिस आह्वान

काठमाडौँ । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राजदूत

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान

तेहरान । मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त

कालिगण्डकीमा खसेर रुपन्देहीका एक बालक बेपत्ता

म्याग्दी । म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा

छोरी हत्या अभियोगमा आमा पक्राउ

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई

बदली र वर्षाले आगामी केही दिन शीतल महसुस हुने

काठमाडौँ । पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा