२ पुस २०८२, बुधबार | December 18, 2025

नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड्स विश्वकपमा छनोट



काठमाडौं । नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड्स फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

मंगलबार राति भएको युरोपियन छनोट अन्तर्गतको खेलमा नर्वेलाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले विश्वकपमा स्थान पक्का गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन स्टेभेन वर्गवाइनले खेलको ८४ औं मिनेटमा र मेम्फिस डिपेले थपिएको एक मिनेटमा गोल गरेका हुन् ।

यस जितसँगै समूह जी बाट नेदरल्यान्ड्सले १० खेलमा २३ अंक जोड्यो ।

नर्वे भने विश्वकपमा छनोट हुन असफल भएको छ । नर्वेले १८ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ७ : १२ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल