१६ बैशाख २०८१, आइतबार | April 28, 2024

प्रदेश-१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन ।

मंगलबार नै विश्वासको मत लिने तयारी गरिएको थियो । तर प्रमुख प्रतिपक्षी दलका सांसद उपस्थित नभएपछि बैठक स्थगित भएको थियो ।

आज बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको छ । आजको बैठकमा विश्वासको मत लिने तयारी गरिएको छ ।

पाँच दलीय गठबन्धनको समर्थनमा उनी कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए ।

पाँच दलीय गठबन्धनमा ५० सांसद छन् । त्यसैले मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गर्न सहज हुने देखिएको छ ।

९२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४६ सांसद आवश्यक पर्छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ८ : ५७ बजे

नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन तथा साधारणसभा सकियो

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औ अधिवेशन तथा

लगानी सम्मेलन : यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै

काठमाडौं । आजदेखि सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०

नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो टी-२० आज

काठमाडौं। नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

इलाम-२ मा मतगणनाको तयारी, केहीबेर शुरु हुदै

काठमाडौं । इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ ।