२ बैशाख २०८३, बुधबार | April 15, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ४८ हजार २ सय ८४ पुग्यो



काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार २ सय ८४ पुगेको छ ।

संक्रमितको संख्या बढेर ३५ लाख ६६ हजार ४ पुगेको छ । ११ लाख ५४ हजार १४ जना उपचारपछि घर फर्किएका छन् भने ५० हजार ४२ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ६८ हजार ५ सय ९८ जनाको ज्यान गएको छ । स्पेनमा २५ हजार २ सय ६४, इटलीमा २८ हजार ८ सय ८४, बेलायतमा २८ हजार ४ सय ४६ र फ्रान्समा २४ हजार ८ सय ९५ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा १३९१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ८ : ३९ बजे

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

नवलपरासी । पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यायलले आजदेखि आफ्नै भवनबाट