९ भदौ २०८३, मंगलबार | August 25, 2026

यी हुन् नेपाली कांग्रेसका ५१ जिल्लाका निर्वाचित सभापति ? (सूची)



काठमाडौं । १४औं महाधिवेशनको तयारीमा व्यस्त नेपाली कांग्रेसले हालसम्म ५१ वटा जिल्लामा सभापति चयन गरेको छ । आन्तरिक विवाद र विभिन्न घटनाहरुका कारण २६ जिल्लामा भने जिल्ला अधिवेशन गर्न बाँकी छ ।

केही जिल्सलाहरुमा प्रदेश अधिवेशनमा विवाद देखिएपछि प्रदेश अधिवेशन स्थगन गरेर जिल्ला अधिवेशनकाे मिति समेत घाेषणा गरिएकाे काँग्रेसले जनाएकाे ५ ।

सर्लाही र डडेल्धुरालगायतका जिल्लामा विवाद कायमै रहेको बेला कांग्रेसले ५१ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको हो ।

यी हुन् निर्वाचित अध्यक्ष

१. शंकर गुरुङ – मनाङ
२. खडक बोहरा – बझाङ
३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ
४. मोहनविक्रम सिंह – हुम्ला
५. कान्छाराम तामाङ – रामेछाप
६. ऐनबहादुर शाही – मुगु
७. खमबीर गर्बुजा – म्याग्दी
८. केशबहादुर विष्ट – सल्यान
९. रुपनारायण जबेगु – पाँचथर
१०. नरेन्द्रबहादुर सिंह – डोटी
११. दीपेन्द्रबहादुर शाही – डोल्पा
१२. कर्णबहादुर शाही – जुम्ला
१३. तेजेन्द्र खनाल– ओखलढुंगा
१४. डा।टकराज गुरुङ – लमजुङ
१५. भीमबहादुर साउद – डडेल्धुरा
१६. रामकृष्ण खाँण – रुपन्देही
१७. युवराज जोशी – पर्वत
१८. डम्बर खड्का – इलाम
१९. तीर्थ लामा – काभ्रे
२०. पदम बोगटी – कञ्चनपुर
२१. खड्गबहादुर पोखरेल – सुर्खेत
२२. रोमी गौचन थकाली – मुस्ताङ
२३. केशरमान रोका – रुकुमपूर्व
२४. दीपक खड्का– संखुवासभा
२५. नन्दप्रसाद न्यौपाने – गोरखा
२६. विष्णु राई – खोटाङ
२७. हिमालदत्त श्रेष्ठ –पाल्पा
२८. राजु थापा – स्याङ्जा
२९. किशोर आचार्य – रोल्पा
३०. विष्णुकुमार गिरी – प्यूठान
३१. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम
३२. विनोद बान्तवा – भोजपुर
३३. केशव श्रेष्ठ – अर्घाखाँची
३४. चतुरबहादुर चन्द – बैतडी
३५. बर्मा लामा – दोलखा
३६. अम्मबहादुर शाही – कालीकोट
३७. रामसिंह रावल – बाजुरा
३८. अर्जुनकुमार पोखरेल – नवलपरासी ९पश्चिम०
३९. मणिराम रेग्मी – दैलेख
४०. शंकरप्रसाद डाँगी – दाङ
४१. रमेश महत – नुवाकोट
४२. सबुज कृष्ण बानियाँ – काठमाडौं
४३. रामनाथ अधिकारी – धादिङ
४४. खिलध्वज पन्थी – गुल्मी
४५. जितेन्द्रकुमार श्रेष्ठ – ललितपुर
४६. केदार भण्डारी – सुनसरी
४७. ललितसिंह बोहरा– दार्चुला
४८. देउमान थेवे – झापा
४९. किशोर बराल
५०. प्रेमप्रकाश ओली – रुकुम पश्चिम
५१. वेदराज सिंह – जाजरकोट

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ८ : ३५ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै