३० आश्विन २०८३, शुक्रबार | October 17, 2026

उपसभापतिमा तिव्र प्रतिस्पर्धा, १२ सय गणना हुँदा फेरि गुरुङको अग्रता



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ ।

मतगणना गर्दा कहिले खड्का अघि आएका छन् भने कहिले गुरु । १२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन् भने पूर्णबहादुर खड्का पछिपछि रहेका छन् ।

कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।

१२ सय मत गणना हुँदा
विजयकुमार गच्छदार – ४८५
पूर्णबहादुर खड्का – ४९०
डा. चन्द्र भण्डारी – ३५०
धनराज गुरुङ – ५०२

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ८ : ३५ बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

सवारी साधन चोरी गर्ने गिरोहका नाइके १० थान चोरीका मोटरसाइकलसहित पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी