१५ जेष्ठ २०८३, शुक्रबार | May 29, 2026

बेलायतद्वारा सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण



काठमाडौं । बेलायतले नेपाली सेनालाई सहयोगस्वरूप स्वचालित पिसिआर उपकरण, अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य उपकरण उपलब्ध गराएको छ ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा नेपालका लागि बेलायतका सैनिक सहचारी कर्णेल पाउल थोमस स्मिथले सैनिक स्वास्थ्य महानिर्देशनालयका प्राविधिक महासेनानी डा मुन थापालाई हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा नेपाली सेनाका अधिकृतहरु र बेलायती दूतावासका प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ८ : २९ बजे

बजेटबारे पूर्व अर्थमन्त्री एवं दलका नेताको मिश्रित प्रतिक्रिया

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं विभिन्न राजनीतिक नेताहरूले आज प्रस्तुत बजेटप्रति

जिज्ञासुको ‘अग्निस्पन्दन’ विमोचन र ‘विवश आमा’ गीत सार्वजनिक

नेपालगन्ज । बाँकेमा रहेर साहित्य साधना गरिरहेकी साहित्यकार कल्पना पौडेल

गणतन्त्र दिवसको अवसरमा प्रहरी कार्यालय परिषरमा निःशुल्क स्वास्थ्य शिविर

खजुरा । गणतन्त्र दिवसको अवसर पारेर बाँकेको खजुरामा निशुल्क स्वास्थ्य

बजेटको आकार अस्वाभाविक रूपमा बढाइयो : वर्षमान पुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सरकारले

यस्तो छ २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल