२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

भुपु विद्यार्थी समाजद्धारा कालिका मानवज्ञानमा रक्तदान



बुटवल । कालिका मानवज्ञान माबिको ६१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कालिका मावनज्ञान भुपु विद्यार्थी समाजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

युवाहरुलाई रक्तदानको महत्व रुपन्देहीबाट बुझाउने अभियानको थालनी भएको भन्दै समाजका अध्यक्ष लक्ष्मण चौहान क्षेत्रीले विद्यालयस्तरमा गरिने कार्यक्रम निक्कै प्रभावकारी हुने बताए ।

कार्यक्रमको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले उद्घाटन गर्दै शिक्षासंगै खेलकुद र सामाजिक क्षेत्रमा समेत विद्यालयको फरक पहिचान बनेको बताए । समाजका सचिव नरेन्द्र पौडेलले २८ युनिट रगत संकलन भएको बताए ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ६ : ५१ बजे

कांग्रेस-विवाद : देउवा-खड्काको पुनरावलोकन निवेदनमाथि सर्वोच्चमा सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध

सुनको मोल तोलामा आठ हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

ग्वार्को फ्लाइओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ घाइते, चालक नियन्त्रणमा

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान भएको बस दुर्घटनामा

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)